गृह · शब्दकोश

सन्ध्योपासना

[ना.]

१. गुरुबाट पाएका मन्त्रको बिहानबेलुकी गरिने जप।

२. सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)।

⟵ फेरि सूचीमा जानुहोस्