गृह · शब्दकोश

सत्यवान्

[वि.]

१. पुराणप्रसिद्ध शाल्व देशका राजकुमार; सावित्रीका पति।

२. सत्यको आचरण तथा पालना गर्ने; सत्यमा अडिग रहने।

⟵ फेरि सूचीमा जानुहोस्