राजकुमार

[ना.]

१. राजाको पुत्र; राजाको छोरो; शाहजादा

२. रौतेलो; कुमार; कुँवर