१. अन्तर्मिश्रण; मिलावट।
२. एउटै सन्दर्भमा छुट्याउन नसकिने गरी हुने दुई वा दुईभन्दा बढी अलङ्कारको मिश्रण।
३. भिन्न जातिका आमाबाबुबाट पैदा भएको सन्तान; ठिमाहा।