गृह · शब्दकोश

सखी

[ना.]

१. मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा।

२. सहगामिनी; सहेली।

३. स्त्रीसाथी; सँगिनी।

⟵ फेरि सूचीमा जानुहोस्