गृह · शब्दकोश

सहेली

[ना.]

१. साथमा रहने स्त्री; सँगिनी; सहचरी।

२. सेविका; सुसारे; उपचारिका।

⟵ फेरि सूचीमा जानुहोस्