गृह · शब्दकोश

थपथाप

[ना.]

१. त्यसरी थप्ने कार्य; थपनथापन।

२. थप्ने, बढाउने, ठुलो पार्ने आदि काम; नपुगेको वा आवश्यक भएजति थप्ने काम।

३. नाम मात्र भए पनि थपिएको वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्