गृह · शब्दकोश

रखवाला

[वि.]

१. पाले; कुरुवा बस्ने मान्छे; रखवार; स्त्री. रखवाली।

२. रक्षा गर्ने; बचाउ गर्ने; रक्षक।

३. रेखदेख, भरणपोषण वा सह्यारसम्भार गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्