गृह · शब्दकोश
१. छैटी।
२. व्याकरणअनुसार प्रायः सम्बन्ध जनाउने विभक्ति (को, की, का, रो, री, रा, नो, नी, ना)।
३. शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौँ तिथि; खस्टी।
⟵ फेरि सूचीमा जानुहोस्