गृह · शब्दकोश
१. वि. सं. १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा, कमारीहरूलाई दिइएको उपनाम।
२. शिवको भक्त।
⟵ फेरि सूचीमा जानुहोस्