१. जान्नेसुन्ने; विद्वान्; पण्डित।
२. विधिवत् व्यावहारिक कुरा वा शास्त्रीय कुराको ज्ञान हासिल गरेको।
३. शिक्षा प्राप्त गरेको; पढेलेखेको वा बुझेको।