गृह · शब्दकोश

शालीन

[वि.]

१. काममा पोख्त; कुशल; सिपालु।

२. लजाउने प्रकृतिको; लजालु; नम्र।

३. शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको।

⟵ फेरि सूचीमा जानुहोस्