गृह · शब्दकोश

व्याख्याकार

[वि.]

अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य, कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने; टीकाकार।

⟵ फेरि सूचीमा जानुहोस्