विष्ट

[वि.]

१. निश्चित वर्ग वा जातिलाई सालबसाली बाली दिएर लुगा सियाउने, खेती किसानीको औजार बनाउन लगाउने कथित उच्च जाति

२. नेपालीको एक थर।

३. घुसेको; छिरेको; पसेको।