गृह · शब्दकोश

कौशिक

[वि.]

१. इन्द्र; देवराज।

२. कुशिक ऋषिको वंशपरम्परा वा गोत्र।

३. लाटोकोसेरो।

४. विश्वामित्र।

५. कुशिक वंशमा जन्मेको।

⟵ फेरि सूचीमा जानुहोस्