बिब्ल्याँटो

[वि.]

कपडा, कागत आदिको भित्री वा उल्टो; सब्लेँटो वा सब्ल्याँटोको विपरीतार्थक; स्त्री. बिब्ल्याँटी।