गृह · शब्दकोश

विन्यास

[ना.]

१. आधार; आश्रय।

२. जड्ने वा सजाउने काम; जडान।

३. नासो; धरौटी; धितो।

४. राख्ने काम; स्थापना।

५. लहरै मिलाएर राख्ने काम; सुगठित स्थापना।

६. समूह; सङ्कलन; सङ्ग्रह।

⟵ फेरि सूचीमा जानुहोस्