गृह · शब्दकोश

विदिशा

[ना.]

१. दुई दिशाको बिचको कुनो; आग्नेय, नैर्ऋत्य, वायव्य र ईशान नामका चार उपदिशा; विदिक्।

२. मध्यभारतको एक प्राचीन सहर।

⟵ फेरि सूचीमा जानुहोस्