गृह · शब्दकोश

नैर्ऋत्य

[ना.]

१. दश दिशामध्ये दक्षिण पश्चिमका बिचको कोण; नैर्ऋत्य दिशा।

२. नैर्ऋत्य दिशाको अधिष्ठाता देवता; निऋति।

⟵ फेरि सूचीमा जानुहोस्