गृह · शब्दकोश

वायव्य

[वि.]

१. उत्तर र पश्चिम दिशाबिचको दिशा; वायव्य कोण।

२. वायुसम्बन्धी; वायवीय।

⟵ फेरि सूचीमा जानुहोस्