गृह · शब्दकोश

उपदिशा

[ना.]

दुई दिशाका बिचमा रहेको दिशा; विदिशा; कोण (आग्नेय, नैऋत्य, वायव्य र ईशान)।

⟵ फेरि सूचीमा जानुहोस्