गृह · शब्दकोश

वाचिक

[वि.]

१. मौखिक समाचार।

२. वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय।

३. मुखबाट प्रकट गरिने; मौखिक; बकितम्।

४. वाचासम्बन्धी; वचनको।

⟵ फेरि सूचीमा जानुहोस्