गृह · शब्दकोश

प्रश्रय

[ना.]

१. आफूभन्दा सम्पन्न व्यक्तिसँग लिइने वा आफूभन्दा विपन्न व्यक्तिलाई दिइने सहारा; आश्रय; आड; आडभरोसा।

२. प्रीति; प्रेम।

३. विनय; नम्रता।

⟵ फेरि सूचीमा जानुहोस्