गृह · शब्दकोश

राजप्रतिनिधि

[ना.]

१. राजाको प्रतिनिधि भई काम गर्ने राजपरिवारको सदस्य।

२. राजाले वा राज्यले नियुक्त गरेको प्रतिनिधि।

⟵ फेरि सूचीमा जानुहोस्