गृह · शब्दकोश

लुटपुट

[ना.]

१. खुसीले वा लाडे भएर नजिकै आई खेल्ने काम; लुटुपुटु

२. मायालाग्दो भएर झ्याम्मिने चाल

⟵ फेरि सूचीमा जानुहोस्