गृह · शब्दकोश

ढुनुमुनु

[क्रिवि.]

१. केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्ने चाल।

२. रिँगटा वा बेहोसीले ढुनमुनिने गरी; ढुनमुन।

⟵ फेरि सूचीमा जानुहोस्