लुगलुग

[क्रिवि.]

जाडो, भय, त्रास वा रोग आदिका कारणले शरीरमा कम्प आउने गरी; लगलग; थरथर; थुरथुर