गृह · शब्दकोश

लाप्चे

[ना.]

१. नेपालको मेची नदीको आसपास (इलाम) तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा जाति।

२. लेप्चाको भाषा; रोङ भाषा।

⟵ फेरि सूचीमा जानुहोस्