गृह · शब्दकोश

लाठे

[वि.]

१. बलको काम गर्ने व्यक्ति; रोपाइँमा कोदालीको काम गर्ने पुरुष; खेतालो

२. तन्दुरुस्त; समर्थ; लक्का जवान

⟵ फेरि सूचीमा जानुहोस्