गृह · शब्दकोश

लक्का

[वि.]

१. पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा।

२. बाजपक्षीको भाले।

३. मस्त जवान; तरुनो; लायक ठिटो।

⟵ फेरि सूचीमा जानुहोस्