गृह · शब्दकोश

लाञ्छन

[ना.]

१. कलङ्क; दोष; बात; आरोप।

२. चिह्न; निसान; निसानी।

३. दाग; धब्बा; टाटो।

⟵ फेरि सूचीमा जानुहोस्