गृह · शब्दकोश

निसानी

[ना.]

१. कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनो; निसान; लक्षण।

२. रूप; आकारप्रकार।

३. सीमा; हद।

⟵ फेरि सूचीमा जानुहोस्