लरबराउनु

[अक्रि.]

१. कमजोरी आदिले हातगोडा काम्नु

२. बोली लटपटिनु; लडबडाउनु

३. विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु