गृह · शब्दकोश

लडबडाउनु

[अक्रि.]

१. लकपकाउनु; लरबरिनु; धकाउनु।

२. हिँड्न वा उभिन नसकेर धरमराउनु वा लड्न खोज्नु।

⟵ फेरि सूचीमा जानुहोस्