गृह · शब्दकोश

सुताउनु

[सक्रि./ प्रेक्रि.]

१. लडाउनु; लेटाउनु।

२. सुत्न लाउनु; निद्रामा पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्