लग्नपत्रिका

[ना.]

विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको ठिक समय उल्लेख गरिएको लेखोट वा टिपोट