गृह · शब्दकोश

व्यसनी

[वि.]

१. कुनै कामप्रति बढी आसक्त।

२. कुनै काममा एकाग्रताका साथ लागेको; तल्लीन।

३. धूमपान, मादकपदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली।

⟵ फेरि सूचीमा जानुहोस्