गृह · शब्दकोश

व्यसन

[ना.]

१. कुनै विषयप्रतिको अत्यधिक आसक्ति।

२. धूमपान, मादकपदार्थको सेवनजस्ता कुरामा लागेको लत।

३. नराम्ररी अस्तव्यस्त भएको स्थिति।

४. विपत्ति।

५. वियोग।

⟵ फेरि सूचीमा जानुहोस्