लक्ष्यभेदन

[ना.]

लक्ष्य भेद गर्ने काम; तारो वा निसाना लगाउने काम; लक्षित वस्तु प्राप्त गर्ने काम