लक्षित

[वि.]

१. चिह्नित

२. ताकिएको; तोकिएको; लक्ष्य गरिएको

३. देखिएको; टड्कारो

४. बताइएको; कथित

५. शब्दको लक्षणा शक्तिद्वारा बोध भएको।