गृह · शब्दकोश

ठिटो

[वि.]

१. वयःसन्धिमा पुगेको वा भरखर यौवन चढ्न लागेको केटो; युवक।

२. अपरिपक्व।

३. दुध दिन छाडेको; थाकेको।

[वि.]

१. मकैको घोगो।

२. रस नभएको; बिरसिलो।

⟵ फेरि सूचीमा जानुहोस्