गृह · शब्दकोश

रौतेलो

[ना.]

ठुलाबडाको छोरो; तल्लो जातिले माथिल्लो जातका खास गरेर ठकुरीको छोरालाई सम्बोधन गर्ने शब्द। स्त्री. रौतेली।

⟵ फेरि सूचीमा जानुहोस्