रोम

[ना.]

१. केश; रौँ (खास गरी टाउकादेखि बाहेक शरीरका अन्य भागको)।

२. प्वाँख; भुत्ला

[ना.]

युरोप महादेशमा पर्ने इटालीको राजधानी