१. कुनै राज्य वा राष्ट्रमा रहेको जनसमूह।
२. चेपाङ जातिको एक थर।
३. राजाद्वारा शासित देशका जनता; राजतन्त्रात्मक देशका जनता; रैती।
४. सन्तान; सन्तति।