गृह · शब्दकोश

रूपाङ्कन

[ना.]

१. बनोट, बुनोट आदिको विशेष ढाँचा सोच्ने, निर्धारित गर्ने वा अङ्कन गर्ने काम।

२. भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्