१. अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको।
२. पेलाहा; ठेलाहा।
३. प्रचलनको अतिक्रमण गर्ने।
४. भनेको कुरा नटेर्ने; हेपाहा; अटेरी।