गृह · शब्दकोश

महारानी

[ना.]

१. ठुलो राष्ट्रकी रानी; महाराजकी पटरानी।

२. युवराजाधिराज, युवराज, अधिराजकुमार आदिका रानीहरू।

३. राजकुमारीको सम्मानबोधक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्