गृह · शब्दकोश

रातीगेडी

[ना.]

१. जरा 'जेठीमधु' कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टिका भएको रातो गेडो; लालगेडी; आँखीगेडी।

२. थोरै धन।

⟵ फेरि सूचीमा जानुहोस्