राजगुठी

[ना.]

१. राजाहरूले धर्मकार्यका निमित्त राखेको गुठी

२. विभिन्न देवदेवीका मन्दिर, धर्मशाला आदिमा पूजाअर्चना, स्याहारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट केही चलअचल सम्पत्ति एकमुस्ट जम्मा पारी स्थापना गरिएको गुठी