क्रूर

[वि.]

१. अरूलाई सताउने; निर्मम कार्य गर्ने; निष्ठुर; निर्दयी

२. झोक्किने प्रवृत्ति भएको; रिसाहा